विकासको परिभाषा परिबर्तन भयो, आर्थिक बिकास मात्रै बिकास होइन- युबराज खतिवडा
काठमाडौं । प्रधानमन्त्रीका प्रमूख आर्थिक सल्लाहकार तथा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव मा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने […]

