नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक शेयरधनीलाई हकप्रद खुल्ला हुने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले  कायम संस्थापक शेयरधनीहरूका लागि चुक्ता पूँजी  ५४,००,००,०००/- (अक्षरुपी चौवन्न करोड मात्र ) को ५०% ले शेयर अकित मूल्य रू. ५०\- दरले रू. २५,००,००,०००\- (अक्षरुपी सत्ताइस करोड रुपैयाँ मात्र) हकप्रद शेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । हकप्रद शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले २०८१ असार १९ गते देखि […]

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको पुर्णपाठ सहित

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि बजेट सार्बजनिक गरेको छ । बागमति प्रदेशको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले  बागमती प्रदेशको बजेट कुल  ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट प्रदेश संसदमा पेश गरेका हुन । प्रस्तुत बजेटमा  पुजिगत खर्च तर्फ  ३६ अर्ब ९३ करोड ८७ लाख […]

नेपालमा अवसरै अबसर भएकाले लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं ।  नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै  लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित “Understanding Nepalese Economy Investment Prospects and Banking Services” कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

कोसी प्रदेसको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक […]

गण्डकी प्रदेसको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो। […]

लुम्बिनी प्रदेसक बजेट ३८ अर्ब ९७ करोड

काठमाडौं । लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड, पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन र ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका हुन्। विनियोजित बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने १२ अर्ब १ करोड, रोयल्टी ५० करोड, स्थानीय तहबाट राजस्व बाँडफाँट २ […]

कर्णाली प्रदेसको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ। कर्णाली प्रदेस अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा शनिबार […]

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन

सुर्खेत । कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । शनिबार अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई महत्वका साथ राखिएको बताए । ‘गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी भन्ने नारा दिई मुख्यमन्त्री रोजगारमार्फत सबै वडामा सञ्चालन छ,’उनले भने, ‘यो कार्यक्रमबाट १६ हजार […]

कोशी प्रदेश बजेट पूर्वाधारका लागि १० अर्ब ४१ करोड विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् । यस्तै […]

कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने

विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्ष २०८१÷८२ को  प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त अनुमान गरेका हुन् । उनले चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सशर्त अनुदानमा ७ करोड ५५ […]