शून्य लागतमा ८ सय श्रमिक मलेसिया जान पाउने

काठमाडौं । मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष ८ सय श्रमिक लैजाने भएको छ । यसका लागि कम्पनीले माग समेत गरेको छ । । नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत शून्य लागतमा न्यायोचित भर्ती प्रणालीमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिक […]

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र […]

नेपालगञ्ज भन्सारमा ६ महिनामा ९ अर्ब ३४ करोड राजस्व सङ्कलन

​​​​राँझा । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनामा रु नौ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

सवा सात अर्बको अलैंची निर्यात

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य सामग्रीहरुमा सोयाबिन तेल, अलैंची  ,कार्पेट, सनफ्लावर तेल, र्यान, गलैंचा र फेल्ट रहेका छन् । भन्सार विभागका अनुसार चालू आवको दोस्रो त्रैमासमा ५६ अर्ब आठ करोडको सोयाबिन तेल, सात अर्ब १९ करोड ९५ लाखको अलैंची, चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमूखी तेल निर्यात भएको छ । निर्यात बजारमा क्रुड सोयाबिन, पाम र […]

युएईबाट सुनचाँदी व्यवसायीले ल्याए करिब १९ अर्बको सुन

काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरुले संयुक्त अरब इमिरेट्स (युएई) बाट अर्बौंको सुन आयात गरेका छन् । सुनचाँदी व्यवसायीहरुले चालु आर्थिक वर्षको छ महिना (साउन देखि पुस) १८ अर्ब ८३ करोड ३० लाख ९९ हजार रुपैयाँको सुन आयात गरेका छन् । व्यवासायीहरुले उक्त मुल्य बराबरको १० लाख ५२ हजार ८० ग्राम सुन संयुक्त अरब इमिरेट्स (युएई) […]

नेपाल-भारतबीच निकासी वस्तुको सूचना अग्रिम आदानप्रदानमा सहमति

काठमाडौं । नेपाल र भारतबीच एक देशबाट अर्को देशमा निकासी गरिने वस्तु गन्तव्यमा पुग्नुअघि नै सम्बन्धित सूचना आदानप्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारीपत्रमा बुधबार भारतको नयाँदिल्लीमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

व्यापार युद्धको डरले सुनको मूल्य उच्च विन्दुमा, के ५ हजार डलर पार गर्ला ?

काठमाडौं । विश्वमा बढ्दो भूराजनीतिक र आर्थिक अनिश्चितताबीच सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ । बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार ८६० डलरमा कारोबार हुँदैछ । जनावरी महिनामा मात्रै सुन करिब १३ प्रतिशत बढेको छ । सुनको यो तीव्र उछालको मुख्य कारण अमेरिका र युरोपबीच बढ्दो व्यापार तनाव हो । यसको प्रभाव नेपाली बजारमा […]

६ महिनमा व्यापार घाटा ७ खर्ब ९७ अर्ब

काठमाडौं । पछिल्लो समय देशको निर्यात बढेको छ । भन्सार विभागका अनुसार चालु अर्थिक बर्ष २०८२\८३ को पुससम्म निर्यात ४३.७६ प्रतिशत र आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार पुससम्म ९ खर्ब ३९ अर्ब २ करोड आयात गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनमा  १४.१८ प्रतिशतले बढिहो । गत आवमा ८ खर्ब […]