पोखरा महानगरपालिका भित्रको जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट […]

दीपावली र छठको आगमनसँगै मधेशकाका हटियामा जताततै माटाका भाँडा

काठमाडौं । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन् । मिथिला […]

नेपालले विपद् व्यवस्थापनमा बिश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण  ऋण लिने

काठमाडौं ।  नेपाल सरकार र विश्व बैंकका बीचमा नेपाल सरकारलाई विपद् व्यवस्थापनका विश्व बैङकले तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव […]

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्ब ६५ करोड हुने

काठमाडौं ।  छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तयार पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा […]

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ […]

यसपाली काठमाण्डौ महागनरपालिकामा फुल बिक्रि स्थल तोकिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यसपालीको  तिहारमा फुल बेच्नको लागि निश्चित स्थान तय गर्ने भएको छ । महानगरका अनुसार यसपाली तिहारको लागि बिभिन्न स्थानबाट फुल ब्यापार गर्न आउने बिक्रेतालाई ३५ बढी स्थानमा बिक्री स्थल तोकेर फूल बिक्री गर्ने भएको छ  । गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा […]

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५२ अर्ब पुग्यो

काठमाडौं । मुलुकको व्यापार घाटा साढे ३ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु व्यापार घाटा ३.९६ प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५१ प्रतिशतले घटेको थियो । समीक्षा […]

हिमालयन डिष्टिलरीको नाफा ८९ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटडको नाफा ८९ प्रतिशतले बढेको छ । कम्पनीले बुधबार पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ८९ प्रतिशतले बढेको बताएको हो । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख ७१ हजार नाफा कमाएको छ । जुन […]

माछापुच्छ्रे बैङ्कको वितरणयोग्य नाफा अर्वमा, अन्य बिबरण के छ ?

काठमाडौं । माछापुच्छ्रे बैङ्को चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तिय बिबरण प्रकासन भएको छ । प्रकासीत बित्तिय बिबरण अनुसार बैङ्कले १ अर्व ६ करोड ५६ लाख ८१ हजार  बितरण योग्य मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी १२.२७ रहेको छ ।  अघिल्लो बर्षको बैङ्ले २८ करोड ५४ लाख बितरण योग्य रकम आर्जन गरेको थियो […]

यस्तो छ आजको लागि अमेरिकी लगायत बिदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ […]