ठूला आयोजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त ऐन

काठमाडौं । सरकारले ठूला आयोजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त ऐन ल्याउने तयारी गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट अभावका कारण ठूला परियोजनाहरुको निर्माणमा देखिएको अवरोध अन्त्य गर्न वैकल्पिक विकास वित्त ऐन आवश्यक भएको बताएका हुन् । ‘पूर्वाधार विकास गर्न सरकारसँग स्रोत छैन । हालको आन्तरिक स्रोत, वैदेशिक ऋण र वैदेशिक अनुदानको […]

 ‘अर्थतन्त्र सुधारका लागि पहल जारी’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन्  । उनले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताए । नेपाल व्यवस्थापन सङ्घको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताएका हुन् । कार्यक्रममा पूर्वाधार […]

राष्ट्रिय गौरवका आयोजना घोषणको १२ वर्षः २७ मध्ये २ मात्रै सम्पन्न, सरकारको नजरमा ढिलाई हुनुका कारण यस्ता

काठमाडौं । पूर्वाधार विकासमा फड्को मार्ने उद्देश्यसहित सरकारले आर्थिक वर्ष २०६८/६९ मा पहिलोपटक १७ परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गर्यो । हालसम्म आउँदा राष्ट्रिय गौरवका आयोजनामा २७ परियोजना सूचीकृत भइसकेका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको १२ वर्ष बितिसकेको छ । यस अवधिमा राष्ट्रिय गौरवका २ आयोजना मात्र सम्पन्न भएका छन् । यस […]

बजेटको अर्धवार्षिक समीक्षाः फुर्सदिला उद्योगमन्त्रीको प्रगति ७ः६२ प्रतिशत

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । अर्थमन्त्री मन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार चालु आवको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेका छन् । समीक्षामार्फत मन्त्रालयगत खर्चको स्थिति पनि सार्वजनिक गरिएको छ । चालु आवको साउनदेखि पुस मासन्तसम्म २२ वटा मन्त्रालयले विनियोजित बजेट मध्ये २ खर्ब ४८ अर्ब ३२ करोड ८३ […]

छ महिनामा ३५ दशमलव ८९ प्रतिशत बजेट खर्च  

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ […]

राष्ट्रिय गौरवका आयोजना निर्माणको गति सुस्त

काठमाडौं । सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ । कूल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा १९ […]

बजेटकाे आकार १ खर्ब ६८ कराेडले घट्याे

काठमाडौं । सरकारले बजेटको आकार घटाएकाे छ ।  अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बिहीबार बजेटको आकार १ खर्ब ६८ कराेड रूपैयाले घटाएका हुन् । गत जेठ १५ गते चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रूपैयाँकाे बजेट ल्याईएकाे थियाे ।

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

काठमाडौं । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो । यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना […]

विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुन्छ – चन्द्र ढकाल

काठमाडौं । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखेका छन् । राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उनले  नेपालको पुर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको पबित्र धार्मिक तथा सांस्कृतिक स्थल पाथिभरा मन्दिरमा जाने केबलकारको निर्माणमा भएको विरोध अवरोध  र केवलकारसँग जोडेर बैङ्क माथि भएको आक्रमण प्रति  लक्षित  […]

राजस्व चुहावट नियन्त्रण समितिको बैठकः विभिन्न निकायबीच केन्द्रदेखि तलसम्म समन्वयमा जोड

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी(पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनु पर्ने र सबै निकाय जिम्मेवारपूर्ण ढङ्गबाट सकृय […]