सहकारी पीडितको बचत फिर्ता गर्न माग
काठमाडौं । सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान ९महासङ्घ०ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथाशीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो । महासङ्घले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा […]

