लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन
हेटौँडा । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२र८३ को साउनदेखि फागुनसम्ममा रु […]

