मूल्य वृद्धि करिब ३ प्रतिशतले बढ्यो, मूल्यवृद्धि ५.९६ प्रतिशत पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्य वृद्धि बढेको ज नाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको […]

विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा रु.३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

प्रधानमन्त्री शाहले ग्यास अभावबारे स्पष्ट जवाफ दिनुपर्छ : एमाले सांसद बराल

काठमाडौं । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा देखिएको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले ग्यास नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरिन् । उनले ग्यास अभाव, बजारमा भइरहेको मूल्यवृद्धि र सर्वसाधारणले भोगिरहेको समस्याबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन् । […]

मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा आ।व  २०८२/८३ मा आयोगमा जम्मा जम्मा ४०,८४२ वटा उजुरी परेको छ । आयोगले बिहीबार आर्थिक वर्ष २०८२र८३ को आफ्नो छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै सो कुराको जानकारी दिएको हो । अख्तियारले उजुरी परेको मध्ये सबैभन्दा धेरै प्रदेशमा मधेश, सहकारी मन्त्रालय, स्थानीय तहमा काठमाडौं महानगरपालिका र शिक्षा […]

एक वर्षमा अख्तियारमा ४० हजार बढी उजुरी,सबैभन्दा बढी भूमि मन्त्रालयसँग सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा एक वर्षमा ४० हजार भन्दा बढी उजुरी परेको छ । आयोगले बिहीबार आर्थिक वर्ष २०८२/८३ को आफ्नो छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै सो कुराको जानकारी दिएको हो । प्रतिवेदन अनुरुप आयोगमा उजुरी दर्ता भएपछि उजुरीमा रहेको तथ्य, प्रमाण र आधिकारिकताको आधारमा उजुरीको परीक्षण (स्क्रिनिङ) गरिन्छ । […]

सीजेएनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५७ हजार ५०० रकम सहयोग

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । सीजेएनले गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी कारण प्रभावितहरुको उद्धार तथा पुनःस्थापनामा सहयोग पुराउने  उदेश्यका साथ उक्त कोषमा आर्थिक सहयोग गरेको हो । समाजले सो कोषमा ५७ हजार ५०० रुपैयाँ सहयोग गरेको अध्यक्ष अर्जुन खतिवडाले […]

भदौ मसान्तसम्म १ खर्ब ८३ अर्ब राजस्व सङ्कलन, १६.३० प्रतिशतले बढ्यो सरकारी आम्दानी

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौमा सरकारी राजस्व सङ्कलनमा  वृद्धि देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल आम्दानी  १ खर्ब ८३ अर्ब २० करोड ६६ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३० प्रतिशतको वृद्धि हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ  १ खर्ब […]

२ जनाले पाए १० लाख, ३१ जनालाई १ लाख रुपैयाँ उपहार

काठमाडौं । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक बम्पर उपहारका भाग्यशाली विजेताहरूको विवरण सार्वजनिक भएको छ। मूल्य अभिवृद्धि कर को विद्युतीय बिजक  लिने उपभोक्ताहरूमध्येबाट लक्की ड्रमार्फत छनोट गरिएका दुई भाग्यशाली करदाताले  १०-१० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। सार्वजनिक नतिजा अनुसार भाद्र १६ देखि भाद्र ३१, २०८३ को अवधिमा ‘कात्यायनी पोलिक्लिनिक प्रा.लि.’ बाट  […]

भदौ महिनाका ३३ करदाता उपहार विजेता आज घोषणा हुँदै

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको घोषणा आज हुँदैछ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटको सभाहलमा आयोजित कार्यक्रममा भदौ महिनाभरका उपहार विजेताको नतिजा सार्वजनिक गर्न लागिएको हो । विभागका अनुसार भदौ महिनाका लागि ३१ जना करदाताले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर […]