प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ […]

डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको विनियम स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर […]

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त स्टोर पुनर्निर्माण सम्पन्न भएपछि नियमित सेवा शुरु गर्न लागिएको हो । भाटभटेनीले आगजनीबाट ध्वस्त भएका आफ्ना १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ । बाँकी दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै […]

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे । धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२ दशमलव ५ रोपनी जग्गा २२ वर्षदेखि रोक्का रहँदा ७२ भन्दा बढी परिवार प्रभावित भएका छन्। आयोजना क्षेत्रका दुई सय ७० भन्दा बढी […]

वीरगञ्ज भन्सारद्धारा लक्ष्य पूरा गर्दै २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका अनुसार चालु आव २०८३–८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व […]

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको सटहीदर कति ?

काठमाडौं । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

सरकारद्धारा क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास :भाग ३, नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन

काठमाडौं । सरकारले क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गरेको बताएको छ । े क्षेत्रगत सम्पत्ति जोखिमलाई निर्मूल प्रयास गर्ने क्रममा सरकारले नियामक निकायहरूले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणविरुद्ध (एएमएल÷सीएफटी) निर्देशिका जारी गरेका, सुपरिवेक्षण सुरु गरेका, नियामकीय कारबाही गरेका तथा वित्तीय सूचना एकाइको गोएएमएल प्रणालीमा रिपोर्टिङ गर्ने संस्थाहरूको दर्ता विस्तार गरेको जनाएको छ । […]

गैरकानुनी सम्पत्ति बैंकिङ प्रणालीमार्फत् कारोबार : भाग २, नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन

काठमाडौं । सरकारले गैरकानुनी सम्पत्ति बैंकिङ प्रणालीमार्फत् कारोबार भएको जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तयार गरेको ‘नेपालको सम्पत्ति शुद्धीकरण, आतङ्कवादी तथा प्रसार वित्तपोषणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन, २०२६’ प्रतिवेदनमा सो कुरा बताइएको हो । प्रतिवेदन अनुरुप बैंकिङ क्षेत्र सम्पत्ति शुद्धीकरणको रकम प्रवेश गराउने र तहगत रूपमा लुकाउने÷घुमाउने चरणमा प्रयोग हुने प्रमुख माध्यम हो। […]

 नेपाली सम्पत्ति अन्तराष्ट्रिय आतङ्कवादी र आतङ्कवादी क्रियाकलापमा प्रयोग हुने सम्भावना ज्यादै न्यून : भाग १ ,नेपालको सम्पत्ति जोखिम सम्वन्धि प्रतिवेदन 

काठमाडौं । सरकारले नेपालको सम्पत्ति अन्तराष्ट्रिय आतङ्कवादी र आतङ्कवादी क्रियाकलापमा प्रयोग हुने सम्भावना ज्यादै न्यून रहेको बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तयार गरेको ‘नेपालको सम्पत्ति शुद्धीकरण, आतङ्कवादी तथा प्रसार वित्तपोषणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन, २०२६’ प्रतिवेदनमा सो कुरा बताइएको हो । शाह नेतृत्वको सरकारले तयार गरेको प्रतिवेदन अनुरुप नेपाली सम्पत्ति आतङ्कवादी वित्तपोषणको जोखिम […]