अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । उनले आज-५:००-बजे भारतीय समकक्षी […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको थियो । त्यस्तै […]

भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारील र एनसेलको ट्रेड युनियनले संयुक्तरुपमा  ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद  एनसेलका कर्मचारीको तर्फबाट प्रतिनिधिले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई […]

पर्यटन क्षेत्रमा आन्दोलन र बाढीको दोहोरो धक्का

काठमाडौं ।  नेपालको पर्यटन तथा होटल क्षेत्रले विगत दुई वर्षदेखि लगातार वित्तीय र भौतिक चुनौतीहरूको सामना गरिरहेको छ। गत वर्ष सन् २०२५ को पर्यटकीय सिजनमा भएको जेन-जी  आन्दोलनका कारण खस्किएको पर्यटन व्यवसायलाई  सन् २०२६ मा पर्यटकीय सिजनकै मुखमा आएको विनाशकारी बाढी-पहिरोले थप सङ्कटमा धकेलिदिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेमा सूचीकृत होटल तथा पर्यटन […]

अन्तर सरकारी वित्त व्यवस्थापनमा रही संघले प्रदेश र स्थानीय तहलाई वितरण गर्यो राजस्व, पौने ५ खर्ब संकलन हुँदा ७१ अर्ब १२ करोड बढी वितरण

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले  अन्तर सरकारी वित्त व्यवस्थापनमा रही संघले प्रदेश र स्थानीय तहलाई राजस्व वितरण गरेको छ । आयोगका अनुसार  महालेखा  नियन्त्रक कार्यालयबाट प्राप्त प्रारम्भिक विवरण अनुसार, आर्थिक वर्ष २०८२/८३ को असार १५ गतेसम्म मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट सङ्कलित अन्तःशुल्क राजस्व रू. ४ खर्ब ७४ अर्ब १५ करोड […]

संघबाट प्रदेश र स्थानीय तहमा गएको सवारी साधान कर कार्यान्वयनमा कमजोरी, मधेश र कर्णालीले गरेनन् मासिकवितरण

काठमाडौं । मुलुक संघीय प्रणालीमा गए सँगै सवारी साधान कर उठाउने जिम्मेवारी प्रदेश र स्थानीयतहलाई प्रदान गरिएको छ । तर प्रदेश र स्थानीय तहले लक्ष्य अनुरुप सवारी साधान कर उठाउन नसक्नुको साथै मासिक वितरण समेत गर्न नसकेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार आफनौं आठौं वार्षिक प्रतिवदेन […]

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् । निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष बुझाएका हुन् ।  

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई […]

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल उकास्ने विश्वास

काठमाडौं । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान गराएर निजी क्षेत्रलाई सबल बनाउने विश्वास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज […]