सरकारी वित्त : आम्दानी भन्दा खर्च बढी, बजेट घाटा मात्र १ खर्ब ६१ अर्ब

काठमाडौं ।  चालु आर्थिक वर्षको ९ (साउन देखि फागुनमसान्त) महिनामा सरकारको आम्दानी भन्दा खर्च २१ प्रतिशतले बढी रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषण अनुसार चालु आवको ९ महिनाको अवधिमा सरकारको कुल आम्दानी अर्थात् रावस्व संकलन ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ४८.८९ […]

चुनावी माहोलबीच घरजग्गा कारोबारमा गिरावट, एक महिनामा १४ हजारभन्दा बढीले घट्यो लिखत पारित

काठमाडौं । देशभर चुनावी माहोल हुदा यता चालु अर्थिक वर्ष २०८२\८३ को फागुनमा घरजग्ग कारोबार माघको तुलनामा घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कका अनुसार देशभरका मालपोत कार्यालयहरु बाट ३६ हजार ४७१ लिखत पारित भएको छ । चालु आवको माघको तुलनामा १४ हजार ३७६ ले कम हो । माघमा  कुल ५० हजार ८३७ […]

सरकारले गर्यो ८ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजस्व संकलन

काठमाडौं ।  सरकारले लक्ष्यको ५१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सरकारले कुल ७ खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन रकम लक्ष्यको ५०.८० प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ […]

कतार एयरवेजले काठमाडौं सहित उडान तालिका गर्यो सार्वजनिक

काठमाडौं । मध्यपूर्व युद्धका बीच कतार एयरवेजले आफनो उडान तालिका सार्वजनिक गरेको छ । एयरवेजले कतारको राजधानी दोहा काठमाडौंका साथै विभिन्न शहरबाट उडान गर्ने तालिका सार्वजनिक गरेको हो । कतार एयरवेजले मार्च १३ देखि १७ सम्म १४३ भन्दा बढी उडान सञ्चालन गर्ने योजना सहितको तालिका सार्वजनिक गरेको हो। विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

एनआरएनहरूले जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका […]

विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्न सके देशको मुहार फेरिन्छ: राजेन्द्र शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) लाई सामूहिक लगानीमार्फत ठुला आयोजनामा लगाउनुपर्नेमा जोड दिएका छन् । एनआरएनएको १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष शर्माले श्रमिकले पठाएको पैसाको ठुलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई पुँजी निर्माणमा जोड्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

इरान द्वन्द्वले अमेरिकी पेट्रोल मूल्य बढायो, ट्रम्प रणनीति बदल्दै

तेहरान। इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो […]

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं ।  नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा रहेका मध्यपूर्वी देशहरुमा पछिल्लो समय विकसित तनावका कारण मुलुकको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट देखापर्न सक्ने सम्भावना औँल्याइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रियामा अर्थ–आप्रावसन क्षेत्रका जानकारहरुले उक्त […]