नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर  ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि भएको नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो। गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ। […]

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद […]

ग्रे लिष्टबाट मुक्तिका लागि नेपाल राष्ट्र बैंकदेखि मन्त्रिपरिषद् सक्रिय

काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री […]

अर्थले माग्यो बजेटलाई सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले सरोकारवालासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ । २०८२ को वैशाख मसान्तभित्र पठाउने गरी मन्त्रालयले सुझाव मागेको हो । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८२ वैशाख मसान्तभित्र यस […]

किसानलाई अनुदानमा यान्त्रिक हलो

बाग्लुङ । ढोरपाटन बाग्लुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो । पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो भएकाले वितरण […]

भन्सार शुल्क मुद्दामा ट्रम्प अडिग, विश्वभरि वार्ताका प्रयास तीव्र

काठमाडौं । ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा निर्यात गरिने सामानमा लगाइएको कठोर भन्सार शुल्क कम गर्न ५० भन्दा बढी देशले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न खोजेको बताएको छ । बजार सुस्त हुँदै जाँदा पनि आफ्ना नीतिहरू ‘कहिल्यै परिवर्तन हुने छैनन्’ भनी जोड दिँदै बुधबार विश्वभरका स्तब्ध देशहरूमा भन्सार शुल्कको झट्का जारी गरेदेखि रिपब्लिकन ट्रम्प अडिग रहेका […]

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने

काठमाडौं । नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल सहित दुवै देशका […]

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया […]

सीमाक्षेत्रमा आयात-निर्यातका कठिनाइ हटाउन संघको पहल

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले सीमाक्षेत्रका भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो र गुनासाहरुको सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले राजस्व अनुसन्धान कार्यालय पथलैया, सुक्खा बन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु आयातका क्रममा झेल्नुपरेका प्रक्रियागत कठिनाइ समाधानमा जोड दिएको हो […]

गृह र भौतिकले राखे सबैभन्दा बढी बजेट सिलिङ

काठमाडौं । अर्थ मन्त्रालयले आगामी बजेट निर्माणको लागि आवश्यक गृहकार्य तीव्र अघि बढाएको छ । सोहि क्रममा बजेट निर्माणको लागि अर्थले विभिन्न मन्त्रालयमार्फत् बजेट सिलिङ प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट माग गर्नेमा गृह,भौतिक,रक्षा मन्त्रालय छ । सबैभन्दा बढी गृह मन्त्रालयले २ खर्ब ३ अर्ब ९१ करोड ५० लाख […]