शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशतमा सिमित
काठमाडौं । शहरी विकास मन्त्रालयले हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार (१७.९३ प्रतिशत) खर्च भएको बताएको छ । मंगलबार मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो । मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये […]

