लयमा फर्किदै घरजग्गा कारोबार, पुसमै ४ अर्ब २५ करोड राजस्व संकलन
काठमाडौं । घर जग्गाको कारोबार क्रमश: लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मंसिरको तुलनामा गत पुसमा राजस्व संकलनमा वृद्धि भएको छ । गत मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ संकलन भएकोमा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ […]

