सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड बुधबार हुने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड यही साताको बुधबार हुने भएको छ । सर्वाेत्तम सिमेन्टकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ । यस पश्चात  आगामी बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समुह अन्तरगत निष्काशन गरेकाे आइपीओमा अन्तिम दिनसम्ममा १० […]

वित्तिय प्रतिवेदनकाे नयाँ विधि एनएफअारएस – भनेकाे के हाे ?

नेपाल राष्ट्र बैंकले बैंक तथा  वित्तिय संस्थाहरूलार्इ नयां लेखामान विधि एनएफअारएस अनुसार वित्तिय प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएपछि अहिले लगानीकर्ताहरू सबैमाझ एउटा जिज्ञासा थपिएकाे छ – के हाे एनएफअारएस ? खासमा एनएफअारएस नेपाल फाइनान्सियल रिपाेर्टिंग स्टाण्डर्डकाे छाेटकरी स्वरूप हाे । यसकाे अर्थ नेपाल वित्तिय प्रतिवेदन मानक भन्ने हुन्छ ।  नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) एकाउन्टिंग […]

मौद्रिक नीतिमा ब्याज स्प्रेडदरको नयाँ व्यवस्था, ४.५ प्रतिशत कायम, कुन कुन बैंकले स्प्रेडदर घटाउनु पर्ने भयो?

इक्विटी नेपाल – काठमाडौँ : नेपाल राष्ट्र बैंकले हिजो सर्वजनिक गरेको आ.व २०७५/७६को मौद्रिक नीति मार्फत बैंक तथा वित्तिय संस्थाले निक्षेप र कर्जाको ब्याजदरको अन्तर(स्प्रेडदर) को सीमा घटाएको छ। हाल कायम रहेको स्प्रेडदर ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५० प्रतिशत कायम गरेको छ।  चैत्र मसान्तसम्मको वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको ब्याजदरको अन्तर हेर्ने हो भने […]

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक [ पूर्ण पाठ ]

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि आज मौद्रिक नीति सार्वजनिक गरेको छ । उक्त मौद्रिक नीतिको पूर्ण पाठ यस प्रकार रहेको छ।

पूँजीगत लाभकर गणनाः समाधानकाे वैज्ञानिक उपाय

इक्विटी नेपाल – काठमाडौँ : लगानीकर्ताहरू हकप्रद तथा बाेनस वापतकाे शेयरमा पूँजीगत लाभकरकाे नयाँ गणना विधिबाट मारमा परेकाे निश्चित छ । सरकार एवं यस अन्तगरतकाे निकायले यसलार्इ सतही मात्रै बुझेकाे हाे भने त्याे नेपाली पूँजी बजारकाे लागि निसन्देह घातक हाे । किनकि कुनै पनि बाेनस वा हकप्रद यत्तिकै सजिलै शेयरधनीकाे हातमा परेकाे हुँदैन । यसका […]

व्यक्तिगत लगानीकर्ताको लागि ७.५ प्रतिशत नै अन्तिम कर

लगानीकर्ताहरुको संयुक्त संघर्स समितिको तर्फबाट जारी भएको एक विज्ञप्तिमा राजस्व सचिवलाई उदृत गर्दै हाल कायम भएको ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम भएको बताइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव शिशिर ढुंगानाले व्यक्तिगत लगानीकर्ताको हकमा हाल जारी भएको ७.५ प्रतिशत नै अन्तिम कर भएको बताउनु भएको हो […]

ट्रम्प र किम जाेंग इलबीचकाे भेटवार्ताले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा के असर पार्ला ?

इक्विटी नेपाल – काठमाडौँ : अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर काेरियाली राष्ट्रप्रमुख किम जाेंग इलबिच मंगलबार सिंगापुरमा एेतिहासिक भेटवार्ता सम्पन्न भएकाे छ । भेटवार्ताकाे कुरा चलेदेखि नै संसारभरी निकै चासाेका साथ हेरिएकाे याे वार्ताबाट काेरियाली प्रायद्विपमा स्थीरता अाउनुका साथै लामाे समयदेखि चुलिएकाे उत्तर काेरिया र दक्षिण काेरियाकाे बीच एवं अमेरिका र उत्तर काेरियाबीचकाे मतभेद […]

क्रेडिट क्रन्च के हाे ? कसरी हाेला समाधान ?

इक्विटी नेपाल – काठमाडौँ : करिब ३ महिना अगाडि एनअाइसि एशिया बैंकले १२ प्रतिशत ब्याज दिने गरी शुरू गरेकाे धनवर्षा वचत याेजनालार्इ साे समयमा बैंकर्सहरूबीच विवाद भएपछि बन्द गरिएकाे थियाे । नबिल बैंक एवं बैंक अफ काठमाण्डाै लगायतका बैंकहरूले घुमाउराे भाषामा ल्याएकाे यस्तै किसिमका १२ प्रतिशत माथिका अन्य याेजनालार्इ पनि बन्द गरिएकाे थियाे । तर […]

सरकार के ट्याक्समात्रै थाेपर्ने हाे? विदेशबाट ऋण उठाउन सकिन्न ?

इक्विटी नेपाल – काठमाडौँ : देशमा समृद्धि ल्याउने लक्ष्य लिएर अगाडि बढेकाे छ बाम सरकार । यसैक्रममा हामीले वाम सरकारबाट जारी भएकाे नीति तथा कार्यक्रम एवं अा.व. २०७५र७६काे लागि जारी भएकाे बजेट पनि देख्याैं । यी दुवै कुरा हेरेपछि हामीले वाम गठबन्धनले चुनाव अघि जारी गरेकाे चुनावी घाेषणा पत्र पनि हेर्याैं । यी सबै कुराहरू […]

व्यक्तिलाई बढ्यो पूँजीगत लाभ कर : सँस्थालाई यथावत

इक्विटी नेपाल – काठमाडौँ : सरकारले बजेट जारी गरेसँगै पूँजीगत लाभकर वृद्धि भएको छ । उक्त कुरा अर्थ मन्त्रीको बजेट भाषणमा नआएपनि सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को आर्थिक विधेयकमा यो कुरालाई समेटेको छ । परिवर्तित पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको लागि ७ दशमलव ५ प्रतिशत बनाएको छ। संस्थागत तथा अन्य लगानीकर्ताको लागि क्रमश: १०  प्रतिशत र २५ प्रतिशत […]