आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण [ पूर्ण पाठ सहित ]

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरिसकेका छन् । उनले करिब १ घण्टामा बजेट बक्तव्य पढेर सिध्याएका छन् । यहाँ हेर्नुस अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरेका आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यको पूर्ण पाठ र साथमा नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाईकार्यान्वयन गर्न बनेको विधेयक   नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाईकार्यान्वयन गर्न […]

राज्यले खाद्य वस्तुहरुमा आत्मनिर्भर हुने भन्दै गर्दा कृषि वस्तुको आयातको डरलाग्दो तथ्यांक

राजु तिम्सिना – काठमाडौँ : राज्यले मुख्य खाद्यबस्तुहरूमा आधारभूतरूपमा दुई वर्षमै आत्मनिर्भर हुनेगरी सरकारले कृषिमा लगानी बढाउने  र खाद्य सुरक्षा हासिल गर्ने लक्ष्य राखेको छ । सुन्दा राम्रो लाग्छ तर यथार्थ भने अवस्था धेरै अप्ठेरो छ । कृषिप्रधान देश भएतापनि नेपालको कृषि वस्तु आयात दिन दिनै बढ्दो ट्रेन्डमा छ ।  हेरौँ ५ वर्षे कृषि वस्तु […]

दिनानुदिन बढ्दै भेडा बाख्राको आयात

इक्विटी नेपाल – काठमाडौँ : नेपाल कृषिप्रधान देश भएर पनि भेडा बाख्राको आयात दिन दिनै वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्क हेर्दा प्रथम नौ महिनाको अवधिमा नेपालले २ अर्ब ३३ करोड बराबरको भेडा बाख्रा आयात गरेको छ । नाकाबन्दीको कारण गत वर्ष आयात कम देखिएतापनि यो आर्थिक वर्षको नौ महिनाको अवधिमै […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको ईतिहास [ट्रेन्ड चित्र सहित]

इक्विटी नेपाल – काठमाडौँ : विगत केही समय देखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गएको छ । उपलब्ध तथ्याङ्कबाट हेर्दा बिस २०५४ सालमा पेट्रोलको मूल्य प्रति लिटर ३९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७ रुपैयाँ ५० पैसा रहेको र बिस २०७० फाल्गुन ३० गते इतिहासमै पेट्रोलियम पदार्थमा उच्च मूल्य देखिएको थियो । पेट्रोले प्रति लिटर […]

नेपालको रोजगार दर दक्षिण एशिया मै उच्च

इक्विटी नेपाल – काठमाडौँ : दक्षिण एसियाका आठ देश मध्ये सबै भन्दा धेरै रोजगारी दर नेपालमा रहेको कुरा भर्खरै सार्वजनिक विश्व बैंकको एक तथ्याङ्कले जनाएको छ ।  विश्व बैंकको रिपोर्ट “ जब्लेस ग्रोथ “ का अनुसार नेपालको काम गर्न योग्य जनसङ्ख्या (१५ वर्ष देखि ६४ वर्ष) को उमेरसमुहका १०० जना नागरिक मध्ये ६८ जना रोजगार रहेका […]

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

इक्विटी नेपाल – काठमाडौँ : नेपाल आयल निगमले वैशाख ३ गते राति १२ बजे देखि लागु हुने गरी काठमाडौँका लागि पेट्रोलमा १ रुपैया अनि डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाका दरले मूल्य वृद्धि गरेको छ।  अब पेट्रोल खरिद गर्दा उपोभोक्ताले प्रतिलिटर १०६ रुपैया खर्च गर्नु पर्ने छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ८७ रुपैया […]

मूल्य वृद्धि बढ्दो ट्रेन्डमा :दिन प्रतिदिन जनता मारमा पर्दै

इक्विटी नेपाल – काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फाल्गुन महिनासम्म मूल्य वृद्धि ६ प्रतिशत कायम रहेको छ । तरकारीको मूल्यमा आएको निरन्तर वृद्धिको कारणले गर्दा उपभोक्ता मुद्रास्फीति बढ्न गएको हो ।  समीक्षा अवधिमा अर्थात् फाल्गुन मसान्तसम्म खाद्य मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहेको छ भने गैर खाद्य मुद्रास्फीति ६ दशमलव ३ […]

प्रति व्यक्ति ऋण २४ हजार : महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन

इक्विटी नेपाल – काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले पेस गरेको आर्थिक वर्ष २०७३/७४ सम्मको विवरणमा नेपाल सरकारको कुल ऋण दायित्व रु.६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । जसमध्ये आन्तरिक ऋण रु.२ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण रु.४ खर्ब १३ अर्ब ९८ करोड रहेको देखिन्छ । जम्मा ऋण मध्य आन्तरिक ऋणको […]

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि : सुन्दा रमाइलो कार्यान्यवनमा चुनौती

इक्विटी नेपाल – काठमाडौँ : शनिवार दिल्लीस्थित हैदरावाद हाउसबाट वीरगन्जमा रहेको नेपाल भारत एकीकृत जाँच चौकी (आईसिपि)को उद्घाटन र मातिहारी – अमलेखगन्ज पट्रोलियम पाइप लाइनको शिलान्यास गरियो । डिजिटल प्रविधिको युगमा दिल्लीमै बसेरे उद्घाटन समापन भयो ।   सन् २००५मा शिलान्यास गरी २ वर्ष भित्र सकिने भनिएको आईसिपि विभिन्न कारणले ढिला भई निर्माण कार्य हाल सम्पन्न […]

आज स्वेतपत्र जारी गर्दै अर्थमन्त्री

इक्विटी नेपाल – काठमाडौँ : सरकारका अर्थ मन्त्रि युवराज खतिवडाले आज साँझसम्ममा देशको विध्यमान आर्थिक अवस्थालाई समेटेर स्वेत पत्र गर्दैछन।  सरकरले आगामी वर्षको वार्षिक बजेट औन्दाओ जेष्ठ १५ गतेनै ल्याउने तयारी गरिरहेको अवस्थामा आज जारी गर्ने स्वेतपत्रले मुख्यत अघिल्लो सरकारका निर्णयहरुका कारण सामना हालको समयमा देखिएका आर्थिक समस्या तथा उक्त समस्या हटाउन लिईने उपायहरु र हाल वित्तिय बजारमा […]