बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौं । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा रु १३ अर्ब बढीको क्षति भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट असोज १४ गते गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बुझाएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत, सिँचाइ, तटबन्धन र […]

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको […]

४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु, नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा: उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश पहिलोपटक विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका हुन् । ”यो कोसेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यको लागि साझा […]

आजबाट नेपालको बिजुली बंगलादेश निर्यात हुँदै

काठमाडौं । आजबाट नेपालको बिजुली  बंगलादेश निर्यात हुँदैछ । नेपालबाट बंगलादेशमा निर्यातको लागि भारतले अन्तिम स्वीकृति दिएसँगै ४० मेगावाट बिजुली बंगलादेश विद्युत निर्यात हुन लागेको हो  । ‘हामीले भारतबाट स्वीकृति पाएका छौं । शुक्रबारदेखि बिजुली निर्यात गर्ने तयारी छ,’ नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषले बताएका छन्  । नेपालको बिधुत बंगलादेश निर्यातको […]

नेपाल हाइड्रो डेभलपपरको नाफा सवा २ करोड बढी

काठमाडौं । नेपाल हाइड्रोपावर डेभलपपर कम्पनीको नाफामा उल्लेखनिय वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १७ लाख ९८ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६० लाख ३२ हजार नाफा कमाएको थियो । कम्पनीको आम्दानी १.८७ प्रतिशतले आम्दानी बढ्दा नाफा समेत बढेको बताइएको छ […]

मध्य भोटेकोशी जलविद्युतको नोक्सानी १ करोड बढी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको नोक्सानी ४५ लाखले बढेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी १ करोड १६ लाख २४ हजार व्यहोरेको छ  । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नोक्सानी ७१ लाख १४ हजार व्यहोरेको  थियो । जलविद्युत कम्पनी सञ्चालनमा नआउँदा आम्दानी हुन सेकेको छैन , जसले गर्दा सञ्चालन खर्च, […]

जोडियो बिधुत लाइन काटिएका उधोगको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाईन बिदादका कारण उधोगीले महसुल नतिरेपछि काटिएको बिधुत लाईन  उद्योगहरूमा जोडेको छ । यस अघि आइतबार बसेको मन्त्री परिसद् वैठकले बिबाद समाधानार्थ सरकारबाट गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्ने काटिएको उधोगको बिधुत लाईण जोड्ने र टि ओडि मिटरका धारारमा १५ दिन भित्र महसुल उठाउने निर्णय गरेको […]

बिन्ध्यबासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर […]

विन्दवासिनी हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं । विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफा बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा ६ करोड ३९ लाख ३२ हजारले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको मुनाफा ६ करोड १५ लाख ३९ हजार रहेको थियो । विद्युत विक्रीबाट हुने आम्दानीे बढे सँगै मुनाफा बढेको हो । हाइड्रोपावरले चालु आर्थिक […]

बुद्धभूमि नेपाल हाइड्रोपावरको १३० प्रतिशतले बढ्यो नोक्सानी

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको नोक्सानी अत्याधिक बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३० प्रतिशत अर्थात् १ करोड १३ लाख ६९ हजार नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरको नोक्सानी ४९ लाख ४९ हजार रहेको थियो । विद्युत विक्रीबाट हुने आम्दानीे घटे सँगै नोक्सानी बढेको हो । हाइड्रोपावरले […]