लघुवित्तहरुको नाफा साढे २०० प्रतिशत बढ्यो, ४ संस्था मात्रै घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा सचीकृत ४९ लघुवित्तहरुले समग्रमा २ अर्ब १ करोड रुपैयाँ भन्दा धेरैको नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २४४.५५ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ५८ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । संस्थाहरुको […]

