सूचीकृत ३ सिमेन्ट कम्पनी नाफामा, कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुले १२ महिनामा १ अर्ब भन्दा धेरैको नाफा कमाएका छन् । समग्रमा यी कम्पनीहरुले १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ४ मध्ये एउटाले मात्र खुद घाटा व्यहोरेको छ । घोराही सिमेन्टले असारसम्म ६६ करोड ३ लाख घाटा व्यहोरेको छ । अरु […]

