नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौंको रजत जयन्तीको अवसरमा दर्जन बढी व्यवसायी सम्मानित

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौं स्थापनाको २५ वर्ष पुगेको अवसरमा एक दर्जन बढी व्यवसायीहरु सम्मानित भएका छन । संस्थाले आफ्नो स्थापनाको २५ बर्ष पूरा अर्थात रजत जयन्तीको अवसरमा संघ स्थापनाको लागि विशेष योगदान गर्ने तथा संघमा रहेर फर्निचर/फर्निसिङ्ग व्यवसायीहरुको हक हित संरक्षण, सम्बद्र्धन महत्वपूर्ण योगदान पुर्याउने व्यवसायीहरुलाई सम्मान गरेको हो । नेपाल चेम्बर […]

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १ खर्ब ३९ अर्ब २६ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै मूल्यको जस्ता पाता निर्यात भएको छ। कुल निर्यातमध्ये १० अर्ब ६ करोड १० लाख रुपैयाँ बराबरको जस्ता पाता निर्यात भएको छ। यो कुल निर्यातको ७.७ प्रतिशत […]

बक्यौदा नतिरेको भन्दै विद्युत प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तीन उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले मंगलबार राति विद्युत बक्यौता बापतको रकम नतिरेको भन्दै तीन उद्योगहरूको लाइन काटेको हो । लाइन काटिने उद्योगहरुमा अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स रहेको छ । जसमा अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख रुपैयाँ, घोराही सिमेन्टको ५१ करोड रुपैयाँ र रिलायन्स […]

रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिईयो भन्दै लेखा समितिले सेबोनसँग माग्यो स्पष्टिकरण

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिएको भन्दै नियामय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टिकरण माग गरेको छ। मंगलबार बसेको लेखा समितिले बैठकले रिलायन्स स्पिनिङ मिल्स कुन आधारमा र किन बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिइयो सेबोनलाई पाँच प्रश्न गर्दै सात दिन […]

लाल आयोग अनुरुप महसुल बुझाउन तयार रहेको उद्योगीमाथि प्राधिकरणले ज्यादती गरेको आरोप

काठमाडौं ।  उद्योगीहरुले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका सर्त र लाल आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले दिएको निर्देशनका सर्त पुरा गर्ने प्रमाण दिएमा सो अनुसार विद्युत महसुल तिर्न तयार रहेको बताएका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योगीहरुले लाल आयोगको प्रतिवेदन मान्य हुने भन्दै आएकोमा विद्युत प्राधिकरणले आयोगले सिफारिस विपरीत हुने गरी कुनै प्रमाण […]

लाभांशका आधारमा नेपाल विदेशी लगानी योग्य मूलक हो ? विस्तृतमा हेर्नुहोस्

काठमाडौं । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् करिब २७ अर्ब रुपैयाँ लगेका छन् । विदेशी लगानीकर्ताले पछिल्लो २३ महिनाको अवधिमा २६ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ लाभांशवापत् लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को साउन देखि जेठमसान्तसम्मको अवधिमा उक्त लाभांश रकम लगेका […]

आन्दोलनरत नेपाल क्रसर उद्योगी र सरकारबीच सहमति

काठमाडौं । आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी र सरकारबीच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँगको वार्तापछि क्रस उद्योगीले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै ३ बुँदे सहमति गरेका छन्। वार्तामा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका […]

नुनको भाउ बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको भाउ बढाएको छ। अत्याधिक घाटा बढेसँगै नुनको भाउ बढाइएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार आयो नुनको उपभोक्ता मूल्य प्रति किलोग्राम २६ रुपैयाँ पुर्याइएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने कम्पनीले जानकारी दिएको छ। हालसम्म उपभोक्ताले प्रति किलोग्राम २२ रुपैयाँमा आयो नुन […]

क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुले आन्दोलन गरेको  दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोनमनमा छन् । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा […]

सरकारको आम्दानीको स्रोत बन्दै विदेशी लगानी, मासिक करोडौं राजस्व संकलन

काठमाडौं । विदेशी लगानी आएवापत् त्यसबाट प्राप्त हुने राजस्व राम्रो रहेको पाइन्छ । विदेशी लगानी भित्रिए पश्चयात उठ्ने राजस्व मासिक रुपमा अर्ब माथि रहेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा विदेशी लगानीकर्ताले रोयल्टीबापत सरकारलाई २ अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ बुझाएका छन् । जेठमा मात्रै सरकारले ५४ करोड […]