सोल्टी होटलको नाफा १८.३४ प्रतिशत बढ्यो
काठमाडौं । सोल्टी होटल लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गदै खुद नाफा १८.३४ प्रतिशतले वृद्धि भएको जनाएको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा १२ करोड ११ लाख पुगेको छ । आम्दानीमा वृद्धि भए सँगै कम्पनीको नाफा पनि बढेको […]

