तीन उद्योगलाई एक लाख १० हजार जरिवाना
काठमाडौं । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ । विभागले आइतबार तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको हो । सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई […]

