आईपीओ तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढ्यो

काठमाडौं । सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ४१.१५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन एन्ड एमोरटाइजेसन (इबिटा) मार्जिन  २.९६ प्रतिशतबाट बढेर १६.८७ प्रतिशत […]

बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत् घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब यो समस्या हटेको बताएका हुन्। पछिल्लो समय उद्योगले बक्यौता रकम तिरे सँगै उनले को निरन्तर चासो, निगरानी र खबरदारी कारण अब […]

घोराही सिमेन्टले पनि तिर्‍यो १ करोड ८१ लाख बक्यौता, उद्योगमा जोडियो बिजुली

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको घोराही सिमेन्टले पनि बक्यौताको पहिलो किस्ता तिरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार कम्पनीले पहिलो किस्तास्वरुप १ करोड ८१ लाख रुपैयाँ बुझाएको हो। यो सँगै प्राधिकरणले काटेको लाइन पनि जोडिदिएको छ। वर्षौँदेखि प्राधिकरण र उद्योगीबीच बक्यौता विवाद छ। पछिल्लो समय जसरी पनि बक्यौता उठाउने प्राधिकरणको अडान, सर्वोच्चले […]

स्तरोन्नतिबारे पुर्नमुल्यांकनसहित समय थपका लागि पहल गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसंगै समय सिमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् । योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समय थप गर्न पहल गर्नु पर्ने धारणा राखे । नेपालको […]

३ महिनामा करिब पौने ७ करोड लाभांश वितरण

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट करिब पौने ७ अर्ब रुपैयाँ लाभांश लगेका छन् ।उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ७० लाख ८२ हजार रुपैयाँ लाभांश वितरण गरिएको छ । गत आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ […]

रिलायन्स स्पिनिंग मिल्सले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम […]

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको […]

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना प्रकाशित गर्दै कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेकाले आवेदन दिन […]

एसवाई प्यानलको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले बुधबार, कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार […]

डेडिकेटेड र ट्रंक लाइन काटिएको समस्या समाधानतर्फ : २८ किस्तामा भुक्तानी गर्ने सहमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइन काटिएका उद्योगहरूका समस्या समाधानतर्फ सरकारले कदम चालेको जानकारी दिएका छन्। ढकालका अनुसार, लाइन काटिएका उद्योगहरूको विजुली सेवा पुनः सुरु गर्ने सहमति भएको छ। “डेडिकेटेड र ट्रंक लाइनको पैसा २८ किस्तामा तिर्ने र पहिलो किस्ता घरौटी (धरोती)को रूपमा बुझाउने कुरा भएको छ,” […]