विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले छ महिनाभित्र […]

सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा २०८१ चैत्र ८ मा काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नदै वार्षिक विवरण समेत पेश गरेका थिए । कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने […]

आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र (आईएसओ) प्रदान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ। कम्पनीका अनुसार आइएमई लाइफ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित बीमा कम्पनीहरूमध्ये एक भएकोले यसले ग्राहकहरूको कम्पनीप्रति विश्वास बढाएको छ। […]

बीमा क्षेत्र सुधारका लागि सबैको सहकार्य आवश्यकः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकावाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार […]

आईएमई लाइफ इन्स्योरेन्सलाई आईएसओ ९००१ः२०१५ को मान्यता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी भएको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओ द्धारा प्रदान गरिने आईएसओ ९००१ः२०१५स र्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) का लागि आवश्यक अवधारणाहरुको अवलम्वन भएको सुनिश्चित गर्दछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता बढ्नुका साथै कर्मचारीहरु र […]

पुनर्बीमा भुक्तानी प्रक्रियामा कडाइ, बीमकहरूलाई कागजात प्रमाणित गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा […]

नेपालले भुटानलाई बीमा क्षेत्रमा सहकार्य गर्न तत्परः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले गरेको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान […]

नेपाल पुनर्बीमाका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का समूह ‘ख’ का सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। उनी गत जेठ १७ गतेको नवौं वार्षिक साधारणसभाबाट निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए। उनले चैत ६ गते व्यक्तिगत कारण देखाएर राजिनामा पेश गरेका थिए। कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको […]

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म रिन्यू गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र […]

सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा १ हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ । यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले फागुन महिनामै १९८ वटा बीमा दावी भुक्तानी गरेको छ । […]