धितोपत्र बोर्डमा १० कम्पनीको हकप्रद सेयर पाइपलाइनमा, कुनको कति आउँदैछ ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १० कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमा जलविद्युत समूहका ५ वटा कम्पनी, लगानी र उत्पादन समूहका एक-एक वटा कम्पनी र ३ वटा बिमा कम्पनी रहेका छन् । जसअनुसार नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ […]

