असोज तेस्रो साताको बाढी पहिरोले बीमा कम्पनीमा ३ अर्ब बढीको बीमा दाबी
काठमाडौं । असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबाट ३ अर्ब बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकणका अनुसार असोज ३० गतेसम्म प्राप्त तथ्यांकमा १५ वटा इन्स्योरेन्स कम्पनीमा जम्मा ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबी दर्ता भएको छ। सबैभन्दा बढी दाबी शिखर […]

