उच्च जोखिमयुक्त बीमकहरूमाथि निगरानी गरिनेछः प्राधिकरण अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उच्च जोखिमयुक्त बीमकहरूमाथि कडा निगरानी गरिने बताएका छन् । प्राधिकरणको ५७ औं वार्षिकउत्सवलाई संवोधन गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् । ‘उच्च जोखिम भएका बीमकहरुमा सुपरिवेक्षकीय निगरानी बढाइने छ,’ अध्यक्ष ओझाले भने। न्यून जोखिम भएका बीमकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग […]

क्रेस्ट माइक्रो लाइफको साधारण सभा जेठ २३ गते यस्ता छन् प्रस्ताव

काठमाडौं ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा तथा बुक क्लोज मिति घोषणा गरेको छ । इन्स्योरेन्सको वैशाख ३१ गते बसेको सञ्चालक समितिको ३३ औं बैठकले आगामी जेष्ठ २३ गते कम्पनीको रिजष्टर्ड कार्यालय बिरेन्द्रनगर सुर्खेतमा साधारण सभा बस्ने निर्णय गरेको हो । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय […]

दाबी भुक्तानीमा देखिएका कमी कमजोरी शून्यमा झार्नुपर्छः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा […]

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैशाख ३१ […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफले  सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क), को  नियम अनुसार सञ्चालक समितिका सदस्य , आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ।  काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो  कार्यक्रम बीमा प्राधिकरणका  निर्देशक शाम्ब राज लामिछाने तथा उप निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण […]

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई झोला बितरण

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वैशाख २४ गते बाजुराको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो । हाल यस विद्यालयमा इसिडीदेखि कक्षा ८ सम्मका १४७ […]

सबैको रोजाइमा सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन। आफूले तिर्न सक्ने बीमाशुल्कको आधारमा बीमाङ्क कायम हुने र जोखिम बहन सँगै बीमा अवधिको समाप्तिमा ग्यारेन्टीको रकम फिर्ता पाईने हुनाले […]

प्रभु इन्स्योरेन्सको खुद नाफ १९ करोडले घट्यो

काठमाडौं । प्रभु इन्स्योरेन्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको देखिएको हो। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३९ करोड १४ […]

सानिमा जीआईसी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा खुद नाफा २३ करोड ३५ लाख रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १६.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९ लाख नाफा आर्जन गरेको थियो । कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६८ करोड […]

सलिकोको नाफा २५ करोड बढी

काठमाडौं । सगरमाथा लुम्बिनी कम्पनी (सलिको) को नाफा २५ करोड बढी रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा २५ करोड १९ लाख ४९ हजार पुगेको छ । गत आवको सोहि अवधिको तुलनामा भने खुद नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४७ करोड ५४ लाख ६ […]