नेपाल इन्स्योरेन्सले १६ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ।नेपाल इन्स्योरेन्सले आफना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनश शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ […]

