इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

तेहरान। इरानी मिसाइलहरूले इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक पर्ने डिमोना र अराद शहरमा प्रहार गरेका छन्, जसका कारण भवनहरू क्षतिग्रस्त भएका र दर्जनौं व्यक्ति घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले स्ट्रेट अफ हर्मुज खोल्दैन भने अमेरिका इरानी पावर प्लान्टहरू ध्वस्त गर्ने चेतावनी दिनुभएको छ । यो स्ट्रेट विश्व तेल आपूर्तिको […]

संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउने प्रयासमाः रसियाली परराष्ट्रमन्त्री

मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ । उनले एक अन्तरवार्तामा भने, “संयुक्त राज्य अमेरिका केवल आफ्नो हितको ख्याल गर्छ । उनीहरू आफ्नो समृद्धि जोगाउन कुनै पनि उपाय अपनाउन तयार छन् – चाहे त्यसमा विदेशी देशमा कू गर्न, नेताहरूको अपहरण गर्न वा […]

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

तेहरान। संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ । विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । उपलब्ध विवरणअनुसार, आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरान मा रहेका छन् भने ६० हजार भन्दा बढी अन्य स्थानमा […]

ट्रम्पको चेतावनीमा इरानको कडा जवाफ

काठमाडौं । खाडी क्षेत्रमा तनाव झन् चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले इरानलाई कडा चेतावनी दिँदै यदि स्ट्रेट अफ हार्मोज तुरुन्त पुनः सञ्चालनमा नआए इरानका ऊर्जा तथा विद्युत् संरचनाहरू “पूर्ण रूपमा ध्वस्त पारिने” बताएका छन् । यस चेतावनीपछि इरानले पनि कडा प्रतिउत्तर दिएको छ। इरानी सेनाको अपरेसनल कमाण्ड खाताम अल-अनबिया ले सार्वजनिक गरेको वक्तव्यअनुसार, […]

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध […]

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

अबुधाबी । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्। […]

तटस्थतामा अडिग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकार

कोलम्बो। हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबीच श्रीलङ्काले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव अस्वीकार गरेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्रबार संसद्मा जानकारी दिँदै कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे। उनका अनुसार अमेरिकाले फेब्रुअरी २६ मा गरेको […]

इरान–अमेरिका–इजरायल युद्ध चर्किँदै, आइआरजीसीका प्रवक्ताको मृत्यु, विश्व ऊर्जा बजारमा असर

काठमाडौं । अमेरिका र इजरायलसँगको युद्धका क्रममा इरानमा तनाव झन् चर्किएको छ । पछिल्लो घटनाक्रममा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का प्रवक्ता जनरल अली मोहम्मद नाएनीको मृत्यु भएको पुष्टि गरिएको छ। इजरायली सेनाले रातारात गरिएको हवाई आक्रमणमा उनको ज्यान गएको जनाएको छ भने इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि मिसाइल आक्रमणमा उनी मारिएको बताएका छन् । […]

आश्वासनबीच तेलको मूल्यमा गिरावट

हङकङ । मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबी गरे र ऊर्जा पूर्वाधारमा थप आक्रमण नहुने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । यद्यपि द्वन्द्व कायमै रहेकाले ऊर्जा बजारमा अनिश्चितता अझै कायम रहेको देखिएको छ । नेतान्याहुले पत्रकार सम्मेलनमार्फत इरान ‘विनाश हुँदै गएको’ र इजरायल तथा संयुक्त […]

इरानी प्रतिकारपछि ग्यास आपूर्ति र व्यापार मार्गमा चुनौती, खाडी राष्ट्रहरू सतर्क

वासिङ्टन । अमेरिकी राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबिच इरानको दक्षिण पार्स ग्यास क्षेत्रमाथि गरिएको आक्रमणबारे स्पष्ट मतभेद देखिएको छ । इजरायलले उक्त क्षेत्रमा हमला गरेपछि इरानले मध्यपूर्वका ऊर्जा संरचनामा प्रतिकारात्मक हमला गरेको छ, जसले विश्वभर ऊर्जा मूल्यलाई अझ बढाएको छ । यस घटनाले गल्फका देशहरूलाई पनि चिन्तित पारेको छ र अमेरिकी राष्ट्रपतिलाई इजरायलको कदमलाई नियन्त्रण गर्न […]