अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद
तेहरान । संयुक्त राज्य अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले ‘ठूलो झुट’ भन्दै कडा रूपमा अस्वीकार गरेको छ । तेहरानले आफ्नो मिसाइल र आणविक कार्यक्रमबारे अमेरिकाले दोहोर्याउँदै आएको आरोपलाई आधारहीन प्रचारका रूपमा चित्रित गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दाबीलाई ‘ठूलो […]

