नेप्सेमा सूर्यकुण्ड हाइड्रोको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूर्यकुण्ड सयेर सूचीकृत भएको छ। बिहीबार नेप्समा कन्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको १३ लाख ७९ हजार ३५० कित्ता सेयर र संस्थापक  समूहको ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई […]

१४.२१ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेको छ । बजार २९५०.१६ विन्दुमा पुगेरा भन्द भएको छ  । यस दिन ३४३ वटा कम्पनीको सेयर कारोबार भएको छ ।१ लाख ४२ हजार ७३४ पटक्को कारोबारमा ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिदबीक्री भएको हो । कारोबार रकम भने  १३ अर्ब १६ […]

मार्जिन कारोबार सम्बन्धी कार्यविधि पारित, ३० प्रतिशत प्रारम्भिक मार्जिन अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले हालै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ पारित गरेको छ। यो कार्यप्रक्रियाले धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखेको छ । मार्जिन कारोबार भनेको कारोबार सदस्यमार्फत लगानीकर्ताले तोकिएको प्रारम्भिक मार्जिन राखेर सेयर खरिदबिक्री गर्ने प्रक्रिया हो। यस अन्तर्गत लगानीकर्ताले सेयरको खरिद रकमको न्यूनतम ३० […]

फेरि बढ्न थाले जेनजी स्टक, अब यिनीहरुको पालो हो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालै सूचीकृत नयाँ कम्पनीहरुको बजार भाउमा वृद्धि देखिएको छ । यी कम्पनीहरुलाई सामान्यतया जेनजी स्टक पनि भनिन्छ । विगत केही समयदेखि साइडवेज वा एकुमुलेसन फेजमा रहेका यी स्टकहरु फेरि लगानीकर्ताको ध्यानाकर्षणको केन्द्रमा आएका छन् । उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, र हाइड्रोपावर क्षेत्रमा हालै सूचीबद्ध भएका कम्पनीहरुको सेयर मूल्यमा […]

रिज लाइन इनर्जीको कारोबार स्थगित

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबारदेखि कारोबार सुरु भएको रिज लाइन इनर्जी लिमिटेडको कारोबार स्थगित भएको छ । प्राविधिक समस्याका कारण यसको कारोबार स्थगित भएको हो । रिज लाइनको पहिलो कारोबार ३० रुपैयाँमा भएको छ । जबकि,  नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । […]

२४.४५ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार  नेप्से परिसूचक २४.४५ अंकले घटेको छ । बजार  २९३५.९४ विन्दुमा पुगेर भन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ इण्डेक्स २.२६ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४ अर्ब ८३ […]

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिने पाइने  

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ […]

गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको गरिमा सुवर्ण योजनाको इकाइ खरिद गर्ने आज अन्तिम दिन रहेको छ । गत फागुन २८ गतेदेखि निष्काशनमा ल्याएको आफ्नो पहिलो खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको हो । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले […]

सेयर बजारको आकार ५० खर्ब नाघ्यो, नयाँ कम्पनीहरुको योगदान कति ?

काठमाडौं । नेपालको सेयर बजारको आकार (पुँजीकरण) ५० खर्ब रुपैयाँ नाघेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार चैत १० गते बजार पुँजीकरण ५० खर्ब २ अर्ब १६ करोड १३ लाख रुपैयाँ पुगेको छ । यसअघि गएको साउन १३ गते पुँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । मंगलबार नेप्से सूचक […]

२३.८३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ । बजार २९६०.४०  अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २६ हाजर ९४७ पटक्को कारोबार हुँदा ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ८३ करोड […]