कालिञ्चोक दर्शनको साधारणसभा आज, के के छन् एजेण्डा ?
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज पुस १५ गते बस्दैछ । सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्ने र सोपछि कायम हुने चुक्ता पुँजीको १ बराबर […]

