आईपीओ कमिसन काण्डको छानविन हुनु पर्योः सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ जारी गर्न नेपाल धितो पत्र बोर्डका अध्यक्षले कमिसन माग गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । ‘नेपाल धितोपत्र बोर्ड अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । यस विषयमा सरकारले जवाफ दिनु पर्यो,’ खतिवडाले आजको छलफलमा भने । बुधबार नेपाल कम्युनिष्स्ट पार्टीका […]

