आज बाँडफाँड हुँदै रिज लाइन इनर्जीको आईपीओ

काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई बिक्री गरेको आईपीओ बिहीबार (आज)  बाँडफाँट गर्ने भएको छ । कम्पनीले माघ २८ गतेदेखि  फागुन ४ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको हो । कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण […]

चुनाव नजिकिँदै गर्दा सेयर लगानीकर्ता भने ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । चुनाव नजिकिँदै गर्दा सेयर बजारमा लगानीकर्ताहरु ‘पर्ख र हेर’को स्थितिमा छन् । आगामी नयाँ सरकार गठन भएपछि कुन प्रकारको नीति निर्माण हुनेछ, कुन दलको सरकार बन्नेछ, र सरकारले सेयर बजारलाई प्राथमिकता दिने नीति अपनाउनेछ कि छैन भन्ने विषयमा स्पष्टता नभएकाले लगानीकर्ताहरुले अहिले सक्रिय रुपमा लगानी गर्न हिचकिचाइरहेका छन् । यसै कारण दैनिक कारोबार रकममा […]

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । आम रुपमा सबैले किन्न पाउने गरि ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि आम सर्वसधारणले समेत खरिद गर्न पाउने गरि १५ दिनको सूचना जारी गरिएको छ । कम्पनीले उक्त सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको […]

सानिमा रिलायन्स लाइफको २ लाख ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । यसका […]

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको ५ हजार ६७६ कित्ता र […]

कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति […]

दोहोरो अंकले बढ्यो नेप्से ,कारोबार रकममा गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेको छ । बजार २६३८.६० अंकमा पुगेर बन्द भएको छ । ३२८ वटा कम्पनीको सेयर कारोबार भएको छ ।४३ हजार ९३ पटकको कारोबार हुँदा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब २३ करोड २४ लाख  रुपैयाँ पुगेको छ । […]

सगरमाथा जलविद्युत कम्पनीको लकइन अवधि चैतमा सकिंदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिंदैछ । हाल कम्पनीको संस्थापक सेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ३७ हजार २६४ कित्ता सेयर लकइनमा रहेको छ […]

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले […]

पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन आजदेखि खुल्ने भएको छ । पहिलो चरणमा उद्योग प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १८ […]