अड लट कारोबार २४ प्रतिशतले घट्यो

काठमाडौं । पछिल्लो महिनामा अड लट कारोबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार पछिल्लो महिनामा अड लट कारोबार रकम र शेयर कित्ता खरीद बिक्री घटेको हो । नेप्सेले उपलब्ध गराएका तथ्यांक अनुरुप वैशाखमा ३५ करोड ४५ लाख बराबरको ८ लाख ९० हजार भन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको छ । जुन चैतको […]

शिव श्री हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले सभा आगामी असार ८ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सभामा शेयरधनीका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल […]

नेपालमा पहिलो पटक निफ्राको ६ प्रतिशत ब्याजदरको ग्रीन बण्ड आजदेखि जारी

काठमाडौं । मुलुकमा पहिलो पटक नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गते देखि ग्रीन बण्ड जारी गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदमार ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्कासन गरेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख रुपैयाँ कित्ता […]

हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख १२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्थाअनुरुप विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले इच्छुक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र उक्त शेयरमा आवेदन दिन सक्ने सूचना जारी […]

साताको शेयर : कारोबार रकम घट्दा पनि लगानीकर्ताले कमाए १० अर्ब बढी

काठमाडौं । पछिल्लो समय शेयर बजार लाभ हुने दुई घटनाहरु भए पनि खासै शेयर बजारमा सकारात्मक प्रभाव परेन । एउटा घटना नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्त र अर्को बजेट सार्वजनिक कार्यक्रम भए पनि शेयरबजारमा ठूलो सकारात्मक प्रभाव परेन , जसको प्रभावस्वरुप साताभर शेयर बजारका धेरै सूचक राम्रो हुन सकेन । बिहीबार सार्वजनिक बिदा परेको कारण […]

नेपाल दुरसञ्चारले आइपीओ निष्कासन गर्ने

काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल दुरसञ्चार कम्पनी नेपाल टेलिकम) मा सर्वसाधारणको लगानी भित्र्याउने भएको छ ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । उनका अनुसार आगामी समयमा प्राधिकरणमा सर्वसाधारणको ३० र सरकारको ७० प्रतिशत लगानी संरचनाको व्यवस्था गरिने छ ।

दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जेठ १५ गते बिहीबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । एशियन लाइफको ४२ प्रतिशत हकप्रद र प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन गरेको हो । हकप्रद समायोजनपश्चात एशियन […]

काङ हाइड्रोपावर पौने ६ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । काङ हाइड्रोपावर कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई पौने ६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै चुक्तापुँजी ५ करोड ७५ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय भएकोले सोहीबराबरको शेयर बिक्री खुला गरिएको जनाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७५ हजार कित्ता बिक्रीमा राखेको हो। […]

बजेटको पूर्वसन्ध्यामा नेप्सेसँगै बढ्यो कारोबार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको पूर्वसन्ध्यामा शेयर बजार बढेको छ । मंगलबार ०.८५ अंकले बढेको शेयर बजार बुधबार पनि बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.२३ अंकले बढेर ४६१.२० विन्दुमा पुगेर बन्द […]

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थ जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार आज बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्त पुँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ […]