होटेल सारथीले आईपीओ जारी गर्ने, विक्री प्रबन्धमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । होटेल सारथी प्रालि र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले […]

नेप्से २७०० माथि नै, १६ अंकले घट्दा २ अर्ब ३६ करोडले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ , गत साता मंगलबारदेखि बढेको शेयर बजार आइतबार भने दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.६४ अंकले घटेर ४५६.५८ विन्दुमा पुगेर बन्द […]

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको एफपीओ आज (आइतबार) बाँडफाँट गरिएको हो । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल […]

दोर्दी खोलाको हकप्रद शेयरमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने अवधि दुई दिनमात्रै बाँकी रहेको छ । हकप्रद शेयरका लागि आज र भोलिसम्म आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज) बन्द गरेको मिति २०८१/११/१५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरूका लागि हकप्रदा शेयर निष्काशन […]

राष्ट्रिय वाणिज्य बैंकको साढे दुई अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्री

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले आजदेखि साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऋणपत्र २०८८’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको बैंकले जनाएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेगरी नियामक निकाय नेपाल […]

नयाँ वर्षको पहिलो साता : शेयर बजारमा सुधार, लगानीकर्ताले कमाए ८६ अर्बको वृद्धिदर

काठमाडौं । नयाँ वर्षको पहिलो साता सकारात्मक रहेको छ । यो साता शेयर बजार तीन दिन बढेर बाँकी एक दिन भने घटेको थियो । कुल चार दिन बजार खुलेको हो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका […]

रिभर फल्स पावरको लकइन अवधि कहिलेदेखि सकिंदैछ ?

काठमाडौं । रिभर फल्स पावरको सवा ४३ लाख कित्ता कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन सकिन लागेको हो। जसमा संस्थापक शेयरधनीको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीको ७ लाख कित्ता र कर्मचारीको […]

नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता हकप्रद शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले २ लाख २५ हजार २६१ कित्ता हकप्रद शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । नेको इन्सुरेन्स लिमिटेडको चुक्ता पूँजी दुई अर्ब एक करोड २३ लाख ६० हजार ६१९ बराबरको प्रतिशेयर अंकित मूल्य सयका दरले २ करोड एक लाख २३ हजार ६०६.१९ कित्ता शेयरको २५% ले (विद्यमान ४ कित्ता शेयर) […]

सगरमाथा जलविद्युत कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै शुक्रबार उक्त जानकारी गराएको हो । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका ८ जना संस्थापक शेयर बिक्रीका लागि आवेदन गरेका थिए । संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने हुने भएकाले संस्थापक शेयरधनीका नाममा कम्पनीले बिक्री खुला गरेको हो । विद्यमान संस्थापक शेयरधनीले […]