सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको झण्डै १६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका संस्थापक १५,६३,४८५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी “ संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७” बमोजिम संस्थापक शेयर खरिद बिक्रि गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने  कानूनी प्रावधानका कारणले सो शेयर मा हाल बिध्यमान शेयर धनीले मात्र खरिद गर्न सक्ने कम्पनीले जनाएको […]

छिमेक लघुवित्त वित्तीय संस्था एकलाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीले हाल बिध्यमान शेयरधनी चोलराज शर्मा जोसीको नाममा  रहेको ५० हजार कित्ता, अर्जुन पन्तको नाममा रहेको ३० हजार कित्ता र अभय बहादुर शाहको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर किक्रिमा राखेको जनाएको छ  । शेयरको न्युनतम मूल्य प्रति […]

बलेफी हाइड्रोको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने आज सोमाबार अन्तिम दिन रहेको छ। बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख […]

ग्रीन भेन्चर्सका करिब ३ करोड कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै

काठमाडौं ।ग्रीन भेन्चर्स लिमिटेडको विभिन्न अधिकारीहरुलाई प्रदान गरिएको करिब ३ करोड कित्ता शेयरको लकइन अवधि समाप्त हुने लागेको छ । कम्पनीका अनुसार कर्मचारी, संस्थापक र प्रभावित बासिन्दालाई बाँडफाँट गरिएको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो । कम्पनीका अनुसार कर्मचारी, संस्थापक र प्रभावित बासिन्दालाई बाँडफाँट गरिएको उक्त […]

नेप्सेमा उछाल : ७५ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारका अधिकांश सूचक सकारात्मक रहेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १४.४७ अंकले बढेर ४८४.३० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ५.४७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

राधी विद्युत कम्पनीले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं ।राधी विद्युत कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुरुप आगामी चैत ३ आइतबार बिहान ८ बजेको लागि विशेष साधारण सभा बोलाएको हो । सभामा कम्पनीले हकप्रद शेयर निष्कासन सहितको विशेष र साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । विशेष प्रस्तावहरुमा हकप्रद शेयर निष्कासन पश्चात कायम हुने […]

गार्डियन माइक्रो लाइफको चैत ११ गते साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको ३३ औं बैठकले आगामी साधारण सभा चैत ११ गते गर्ने निर्णय गरेको हो । साधारण सभा चैत ११ गते अपरान्ह ११ बजे विराटनगर, मोरङ्गस्थित होटेल एयरपोर्टमा गर्न लागेको हो । साधारण सभा प्रयोजनार्थ संस्थाको शेयरधनी दर्ता पुस्तिका […]

नेप्सेको सीईओमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ। यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो। म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने […]

स्वरोजगार लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन […]

आजदेखि ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक

काठमाडौं ।एभरेष्ट बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ भने ब्याजदर वार्षिक ७.५० प्रतिशत तोकिएको छ । ३० लाख कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र बै‌ंकले व्यक्तिगत तबरबाट बाँडफाँट […]