मातृभूमि लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ प्रस्ताव पारित
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।वैशाख २ गते काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्था बैंक्वेटमा लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र सर्वसाधारणका लागि थप शेयर निष्काशन (एफपीओ) सम्बन्धी प्रस्तावहरू पारित गरेको छ। सभामा शेयर सदस्यहरूले […]

