दोर्दी खोला जलविद्युतको हकप्रद निष्काशन, यसरी दिनुहोस् आवेदन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज ) बन्द गरेको मिति गत फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरुका उक्त हकप्रद निष्काशन गरिएको हो । चुक्ता पूँजी एक अर्ब पाँच करोड ४२ […]

