फेदीखोला हाईड्रोपावर आईपीओ निष्कासनको तयारीमा
काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि साउन ३० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बुद्धनगरस्थित डीडीआई ब्यांकेटमा दिउँसो २ बजे शुरु हुनेछ । सभाले […]

