६ दिन पछि बढेको शेयर बजारमा गिरावट, दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम बढ्यो
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार र बुधबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १२.०४ अंकले घटेर ४४८.८९ विन्दुमा पुगेर […]

