लाभांश प्रस्ताव सहित बरुण हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यहि मंसिर २६ गतेका लागि साधारणसभा बोलाएको हो । कम्पनीको २२ औँ साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्नेछ । सो साधारणसभाले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर […]

