एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्री गर्नका लागि निवेदन दिएपछि संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालय, […]

