रिड्ज लाइनको आइपीओमा २५.११ गुणा आवेदन

काठमाडौं । रिड्ज लाइन इनर्जीको आइपीओमा २५.११ गुणा आवेदन परेको छ । कम्पनीले ११ लाख ८० हजार २६० कित्ता सेयरको लागि आवेदन माग भएकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ता सेयरको लागि आवेदन परेको हो । सीडीएसीका अनुसार अन्तिम दिनसम्ममा २६ लाख ६३ हजार ५५७ जनाले  यो कम्पनीको आईपीओमा आवेदन दिएका छन् […]

होटल ईष्टर्न नेपाल लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल

काठमाडौं । एन आई सी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनको अधिनमा रही […]

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेको छ । बजार २६६२.९१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८० हजार ५५९ पटक कारोबार हूँदा १ करोड ९६ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ९४ करोड २७ लाख […]

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर बिक्रिमा राखेकाे छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा […]

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ आज बाँडफाँड हुदै

काठमाडौं । होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सोमबार हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते बिहान बाँडफाँड प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता सेयर सार्वजनिक […]

रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेकाे छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिरहेको हो । कम्पनीले […]

यो साता सेयर बजार दुई दिन मात्रै खुल्ने 

काठमाडौं । यो साता सेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । यो साता बजार सोमबार र मंगलबार मात्रै खुला रहने भएको हो । ५ दिन कारोबार हुने भए पनि यो साता तीन दिन सार्वजनिक बिदा परेको छ । जस कारण २ दिन मात्रै सेयर बजार खुला रहने छ । फागुन ३ गते […]

३७ अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब माथिको कारोबार 

काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.३९ प्रतिशत अर्थात ३७.६३ अंक घटेर २६७१.०७ विन्दुमा बन्द भएको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन […]

सालपा विकास बैंकको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ? 

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सो कम्पनीको ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृत भएको सो आईपीओ अव सोमबारदेखि कारोबारमा आउने भएको छ । सो कम्पनीले सर्वसाधारण सेयरधनीको लागि ३३ प्रतिशत र संस्थापक सेयरधनीको लागि ६७ […]

नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । लामो समयपछि कम्पनीको आईपीओ शुक्रबार सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको १९ लाख २६ हजार ६०० कित्ता र संस्थाप सेयरधनीहरुले लगानी गरेको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता गरी १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत […]