२७०० माथि नै नेप्से, १ अर्बले घट्यो कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज, नेप्से परिसूचक २७०० माथि बस्दा पनि कारोबार रकम भने ओरालो लागेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४५९.६१ विन्दुमा पुगेर बन्द भएको छ । […]

