बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले १,८२,७९, ७०० कित्ता शेयर को प्रति कित्ता  रु.१००/- एक सयका दरले गरेको हकप्रद शेयर निष्काशनको प्राप्त आवेदनको आधारमा बाँडफाँड गरेको छ । कम्पनीले शेयर दाखिल खारेज बन्द भएको २०८१कार्तिक २७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले २०८१ मंसिर २७ देखि २०८१पुष १७ सम्म दिएको आवेदनको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर […]

सीमा हटेसँगै शेयर धितो कर्जामा बहार, पाँच महिनामै २० प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट शेयरधितो राखेर प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, मंसिर मसान्तसम्म यो कर्जा १९.८ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो […]

प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा  बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको  थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । बैंकको २३औं […]

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न,दिलिप प्रताप खाँड अध्यक्षमा निर्वाचित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले  अठारौं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । उक्त साधारण सभाले संचालक समितिले प्रस्तुत  गरेका  प्रस्ताव पारित गरेकाे छ । सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, […]

नागरिक लगानी कोषको चुक्ता पूँची बढाउन सरकारको स्वीकृति

काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउन सरकारले अनुमति दिएको छ । पुस २६ बसेको मन्त्रिपरिषद् बैठकले कोषको चुक्ता पूँजी बढाएर ६ अर्ब ४८ करोड १७ लाख १२ हजार कायम गर्न स्वीकृति दिएको हो । २ करोडबाट सुरु भएको कोषको चुक्ता पूँजी अहिले भने ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको […]

लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सम्पन्न

काठमाडौं । लक्ष्मी सन्राइज बैंक, प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड को पहिलो वार्षिक साधारण सभा मिति पुस २८ मासफलतापुर्वक सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ । […]

१५ अंकले घट्यो नेप्से, समूह सूचकहरु शतप्रतिशत राताम्ये

काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५६ अंकले घटेर ४४१.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.९८ अंकले र […]

सिद्धार्थ बैंकको ४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतवार सम्पन्न सभाले बैंकको चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले बैंकको चुक्तापूँजी रू। १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ को ४ प्रतिशतले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ […]

सानिमा रिलायन्सले शेयरधनीलाई भन्यो: बोनस शेयरको कर वापत्को रकम जम्मा गर्नु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर वापत्को रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वापत्को रकम जम्मा गर्न भनेको हो । उक्त बोनस शेयर कम्पनीको गत असोज २३ गते सम्पन्न वार्षिक […]

नेपाल टेलिकमको नगद लाभांश एनएमबि बैंकमार्फत शेयरधनीहरुलाई वितरण सुरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त […]