१४ अंकले बढ्यो नेप्से, ५ अर्ब माथि कारोबार रकम
काठमाडौं । शेयर बजार लगातार दुई दिन बढेको छ । सोमबार बढेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले बढेर ४४९.१५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट […]

