एसके इनर्जी डेभलपमेन्टको आईपीओ आउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंक मूल्यको २० लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी शंकरप्रसाद कालिकोटाको नाममा रहेको १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ लाख ३ सय २९ कित्ता शेयर बिक्रीमा […]

प्रतिपक्षको विरोधबीच नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको छ । सेबोनको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा अध्ययन गर्न मूल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयको पत्र अनुसार नेपालका राष्ट्र पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रतिवेदन अध्ययन गरी कार्ययोजना प्रस्ताव […]

शेयर बजारमा निरन्तर गिरावट, पौने १ अर्बले घट्यो कारोबार

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको पहिलो दिन आइताबार पनि घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६४ अंकले घटेको शेयर बजार आइतबार पनि दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

एनएलजी इन्स्योरेन्सको ३ लाख १७ हजार कित्ता सेयर लिलामीमा आजसम्म मात्र आवेदन दिन सक्ने

काठमाडौं ।  एनएलजी इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम […]

स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेृञ्ज (नेप्से)को स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । आइतबार स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको हो । नेप्से सिम्बोल जीएमएलआई रहेको कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा भएको हो। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १००.३४ रुपैयाँदेखि ३०१.२ रुपैयाँसम्म ओपनिङ […]

मर्चेन्ट बैंकले आईपीओ जारी गर्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साढे ६ वर्षदेखि रोकिएको मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशनको इजाजत दिने प्रक्रिया पुनः सुरु गरेको छ। बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४’ अनुसार मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने अनुमतिपत्र पुनः […]

नयाँ स्कटक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रद्द गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स  दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट नयाँ लाइसेन्सको अनुमति दिनुपर्ने र त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्ने बताएका छन् । […]

लगातार ३ दिन घट्यो शेयर बजार, कारोबार भने करिब ३ अर्बले बढ्यो

काठमाडौं । शेयर बजार निरन्तर तीन दिन घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेको शेयर बजार बिहीबार भने दोहोरो अंकले घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.५५ अंकले घटेर ४५४.४९ […]

सामान्य अंकले घट्यो शेयर बजार, पौने ४ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार निरन्तर दुई दिने घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.०८ अंकले घटेको शेयर बजार बुधबार भने सामान्य अंकले घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०७ अंकले घटेर ४५६.०४ […]