इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालको साधारण सभा पुस १९ मा
काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १९ गते गर्ने भएको छ । सभा कम्पनीको कार्यालय बानेश्वर हाइट काठमाडौंमा दिनको १२:४५ मा शुरु हुने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव […]

