नागरिक लगानी कोषको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कोषले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई दिइएको बोनस शेयरको आधारमा शेएरको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रति शेयर १९७१.९६ कायम भएको छ । समायोजह अघि सो शेयरमूल्य २११० कायम रहेको थियो । आजको […]

सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । आतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६७ अंकले घटेर ४४२.८९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१८ अंकले बढ्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न,६ जना सञ्चालक निर्वाचित

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस १९ गते बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल,विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई रहेका छन् । थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल संस्थापक शेयरधनीका तर्फबाट र […]

एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस बर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुमतिका लागि पेश गर्ने निर्णय समेत गरेको […]

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । कोषले पुस २९ गते साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष […]

गार्डियन माइक्रो लाइफको आइपिओ खुल्ला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको आज आइतबार पुस २१ गते कार्यालय समयबाट सर्वसाधारण लागि आइपीओ खुला भएको छ। कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ […]

साताको शेयर बजार: लगानीकर्ताले करिब ७४ अर्ब गुमाए

काठमाडौं । साताको चार दिन खुलेको शेयर बजारमा अधिकांश सूचकहरु ओरोलो लाग्यो । गत साता शेयर बजारमा तुलनात्मक रुपमा नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक, सेन्सेटिभ इनडेक्स, कारोबार शेयर कित्ता, कारोबार रकम र बजार पुँजीकरण घट्न पुगेको छ । जसले गर्दा यो साता लगानीकर्तालाई शेयर बजारले निराशा बनाएको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्सेले उपलब्ध गराएको […]

गणपूरक संख्या नपुगेपछि स्थगित भयो राधी विद्युत कम्पनीको साधारण सभा

काठमाडौं । गणपूरक संख्या नपुगेपछि राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले बिहीबारका लागि बोलाइएको साधारण सभा स्थगित गरिएको जानकारी दिएको हो । कम्पनीले अर्को सूचना जारी गरी पुन: सभा आह्वान गर्ने जनाएको छ। कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ […]

१० करोडको शेयर जारी गर्दै दाउन्ने एग्रो फार्म

चितवन । दाउन्ने एग्रो फार्म लिमिटेडले रू. १० करोडको सर्वसाधारणका लागि शेयर (आईपीओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रू. १० करोडको आईपीओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करीब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले […]

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो एजीएम पुस २६ गते, अध्यक्षको लाइनमा तिमिल्सिना र थापा

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो वार्षिक साधारण सभा आगामी पुस २६ गते हुने भएको छ । सभाले नयाँ सात सदस्सिय सञ्चालक समिति निर्वाचित गर्ने छ । सञ्चालक सदस्यहरु मध्येबाट एक अध्यक्ष निर्वाचित हुनेछन् । एसोसिएसनले सर्वसमतिका आधारमा नयाँ सञ्चालक समिति निर्वाचित गर्ने तयारी गरेको छ । हालसम्म अध्यक्षका लागि अवसर इक्विटी फण्ड ध्रुव तिमिल्सिना […]