राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरिद गर्ने अवधि लम्बिएको छ । ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने म्याद थपिएको हो । निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख २१ गतेसम्म म्याद थपिएको हो यद्यपि पर्याप्त […]

